देश/प्रदेश
भिजिबिलिटी कम हुँदा आज आन्तरिक उडान प्रभावित
०

काठमाडौँ, माघ २-
मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम हुँदा आन्तरिक तर्फका सबै उडान प्रभावित भएको हो ।
भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान(अवतरण भने रोकिएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























