देश/प्रदेश
दुर्घटनाग्रस्त जहाजमा लागेको आगो नियन्त्रणमा, ३२ को शव गण्डकी अस्पतालमा
०

पोखरा, माघ १-
पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ। ११ बजे दुर्घटनामा परेपछि जहाजमा आगो लागेको थियो । हाल उक्त आगोलाई नियन्त्रणमा लिइएको हो।
दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिसकेको छ भने अहिलेसम्म कोही पनि जीवित नभेटिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। त्यस्तै शवलाई गण्डकी अस्पतालमा लगिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























