देश/प्रदेश

आज दिउँसो बागमती प्रदेश सभाको पहिलो बैठक बस्दै

Banner

हेटौंडा, पुस १८-

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बजे बस्दैछ ।

गएको ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चुनिएका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण गरेसँगै ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाको अध्यक्षतामा पहिलो बैठक आज दिउँसो १ बस्न लागेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गएको पुस १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आजको लागि आह्वान गरेका थिए । उनले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आहृवान गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>