राजनीति

विवेकशीलको समीक्षा बैठक बन्दीपुरमा, राजीनामा दिएका सहित सबैलाई उपस्थित हुन आग्रह

Banner

काठमाडौँ, पुस १४-

विवेकशील साझा पार्टीले निर्वाचन समीक्षा गर्न शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा बोलाएको छ । अध्यक्ष समीक्षा बास्कोटाका अनुसार पार्टी स्थापना, आन्तरिक विवाद, कार्यशैली, वैचारिक बेमेल, फुट, एकता र निर्वाचन परिणाबारे बैठकमा समीक्षा हुने छ ।

उनले पार्टीको जिम्मेवारीमा रहेका सबैलाई राजीनामा दिएका, कारबाहीमा परेका, जिम्मेवारिबाट अलग भएका, निष्क्रिय भएका सबैलाई जिम्मेवारीमा फर्किन अनुरोध गर्दै बैठकमा उपस्थित हुन अपिल गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>