राजनीति
एमाले अध्यक्ष ओली भए सत्ता साझेदार दलको संयोजक, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने
०

काठमाडौं पुस १४-
सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । बिहीबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रम बनाउने समितिको संयोजक समेत तोकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























