देश/प्रदेश

राहदानी विभागमा अनुगमन गर्न पुगे गृहमन्त्री रवि लामिछाने

०
Banner

काठमाडौँ, पुस १३–

राहदानी विभागमा सेवाग्राहीले धेरै नै सास्ती पाउन थालेपछि नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी राहदानी विभागमा पुगेका हुन् ।

मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । गृहमन्त्री लामिछानेले सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

उनले सेवाग्राहीहरुसँग राहदानी लिँदा भोग्नुपरेको समस्याको बारेमा जानकारी लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>