राजनीति

नारायणकाजी श्रेष्ठले भनेः अब भ्रष्टचार गर्ने दिन गए

Banner

काठमाडौँ, पुस ११–

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचार गर्नेको दिन सकिएको बताएका छन् ।

सोमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएका थिए । त्यसलगत्तै पदभार ग्रहण गर्न मन्त्रालय पुगेका श्रेष्ठले भ्रष्टचार गर्नेको दिन सकिएको बताएका हुन् । उनले भने–‘भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकियो ।’

श्रेष्ठले थपेः ‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गए÷सकिए भनेर बुझ्दा हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>