राजनीति
शपथ नसकिँदै शीतलनिवासबाट हिँडे देउवा
०

काठमाडौं,पुस ११-
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ नसकिँदै शीतलनिवासबाट बाहिरिएका छन् । प्रधानमन्त्री दाहालको शपथ सकिनासाथ मन्त्रीहरुले शपथ लिन बाँकी रहँदा नै उनी आफ्नो सिटबाट उठेर हिँडेका थिए । देउवा हिँडेपछि बाँकी सात मन्त्रीको शपथ गराइएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























