राजनीति

बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सामान नराख्न प्रचण्डको निर्देशन

Banner

काठमाडौं, पुस ११-

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका लागि कुनै पनि नयाँ तथा भड्किलो सामान खरिद नगर्न नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

प्रचण्डले सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई निर्देशन गरेको स्वकिय सचिव रमेश मल्लले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>