राजनीति

सरकारमा नगएपनि समर्थन गर्छौँ: लिङदेन

Banner

काठमाडौँ, पुस ११-

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पत्रकारसँग भने, ‘हामी सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>