राजनीति

म सरकारमा जाने/नजाने अझै यकिन छैनः सीके राउत

Banner

काठमाडौं, पुस ११-

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जान तयार भएको बताएका छन् । संख्याको हिसाबले धेरै (मन्त्रालय) दाबी गर्ने अवस्था नभएपनि आफ्नो दल सरकारमा जान तयार भएको राउतले बताएका हुन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले आफैं सरकारमा जाने/नजानेबारे भने अझै यकिन बभएको समेत बताएका छन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>