राजनीति

प्रचण्डको सपथ भोलि दिउँसो ४ बजे

Banner

काठमाडौं, पुस १०–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि दिउँसो प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ।‍

सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दैछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>