Breaking News

नयाँ सिक्का साट्नका लागि सर्वसाधारणको भीड (तस्बिरहरू)

०
Banner

काठमाडौं,कात्तिक १९ –

तिहारको धनतेरस तथा लक्ष्मीपूजाका लागि नयाँ सिक्का साट्न काठमाडौं बबरमहलस्थित नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा)परिसरमा विहीबार विहानैदेखि भीड लागेको छ । बैंकले असर्फी तथा चाँदीका मेडालियनको बिक्री विहीबारदेखि नै सुरु गरेको हो ।

तस्बिरःसक्षम घिमिरे, नेपाल न्यूज बैंक

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>