देश/प्रदेश

काठमाडौंको हसनटारबाट चितुवा नियन्त्रण

Banner

काठमाडौं, पुस १०-

काठमाडौंको हसनटारबाट एउटा चितुवालाई नियन्त्रणमा लिएको छ। त्यसपछि वन कार्यालयलाई बोलाएर चितुवालाई नियन्त्रणमा लिएको हो।

बिहान सवा १० बजे नागार्जुन नगरपालिका-७ हसनटारबाट नियन्त्रणमा लिइएको थियो। अहिले उक्त चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा लगिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>