राजनीति
रेशम चौधरीको समर्थन पनि एमाले गठबन्धनलाई-रञ्जिता बालकोट जाँदै
०

काठमाडौं, पुस १०-
नागरिक उन्मुक्ति पार्टीले पनि एमाले-माओवादी गठबन्धनलाई समर्थन गर्ने भएको छ । सरकार गठनको लागि नयाँ समीकरण बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छलफलमा रेशम चौधरीकी श्रीमती रञ्जिता चौधरी बालकोटतर्फ लागेकी छन् ।
प्रचण्डले गठबन्धन छाडेर बालकोट पुगेपछि एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत पार्टीसहितका नेताहरू बालकोटमा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























