राजनीति

बालेनको प्रश्नः देश के हो ? व्यापार हो ? खेल हो ?

०
Banner

 

काठमाडौं, पुस १०

काठमाडौं महानगरका मेयर बालेन शाहले सरकार बनाउन भइरहेको रस्साकस्सीमाथि टिप्पणी गरेका छन् ।

ओली निवास बालकोटमा भएको दलहरुको बैठकको तस्वीर राखेर उनले लेखेका छन्, ‘हिजो एउटा कविता लेखेको थिए । आज लेख्दिन । देश के हो ? व्यापार हो ? खेल हो ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>