राजनीति
प्रचण्डले बोलाएपछि सिके राउत पनि बालकोटमा
०

काठमाडौं, पुस १०-
जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ ।
ओली निवास छिर्दै गर्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























