राजनीति

प्रचण्ड बालकोट गएपनि एमालेसँग कुनै हालतमा साझेदारी हुदैनः माधव नेपाल

Banner

काठमाडौं, पुस १०-

सत्ता गठबन्धन टुटेपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बैठक जारी छ। पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा अध्यक्ष नेपालले गठबन्धनको बैठकबारे बिफ्रिङ गरिरहेका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूसँग कुनै छलफल नगरी बालकोट भएको बताएका हुन् । त्यस्तै एमालेसँग यथास्थितिमा कुनै हालतमा मिलेर जान नसक्ने निष्कर्ष आएको नेपालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>