राजनीति

कार्कीले भने- गठबन्धन जोगाउन आवश्यक छ र सबै कुरा अन्तिम घडीमा ठिक हुन्छ

Banner

काठमाडौँ, पुस १०-

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले भने, ‘गठबन्धन जोगाउनु अहिलेको आवश्यकता हो । त्यस्तै उनका अनुसार सबै कुरा अन्तिम घडीमा ठिक हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>