राजनीति

गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका प्रचण्ड बालकोट पुगे

Banner

काठमाडौँ, पुस १०-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएर बालकोट पुगेका छन्।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेकै कारण ‘प्रचण्ड’ देब गुरूङसहित बालकोट पुगेका हुन्।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा, प्रचण्ड र माधव नेपालले छुट्टा छुट्टै छलफलसमेत गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>