राजनीति
पहिलो कार्यकाल प्रधानमन्त्री नदिने अडान देउवाले राखेपछि चिढिँदै बाहिरिए प्रचण्ड
०

काठमाडौँ, पुस १०-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालमा माओवादीलाई प्रधानमन्त्री नदिने अडान यथावत राखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकबाट बाहिरिएका छन्। डेढ घण्टा लामो बैठकमा कांग्रेस सभापति देउवा पहिलो कार्यकाल प्रचण्डलाई दिन तयार नभएपछि प्रचण्ड चिढिँदै बाहिरएका हुन्।
आइतबार बालुवाटारमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक बसेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























