राजनीति

प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउन बालुवाटारमा गठबन्धनको बैठक सुरू

Banner

काठमाडौं,पुस ९-

प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउनका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ।

सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनको बैठक बसेको हो । बैठक केहीबेर अघि सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी सरकार निर्माणका लागि दिएको सात दिनको समय आज पाँच बजे समाप्त हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>