राजनीति
युवाहरुले समस्याको समाधान खोज्नुपर्छ, गुनासो गरेर माथि पुगिँदैन: गगन थापा
०

काठमाडौँ, पुस ९-
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले गुनासो गरेर माथि नपुगिने बताएका हुन् ।
उनले अहिलेका युवाहरु भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको धारण राखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























