देश/प्रदेश

रातो गलबन्दी लगाएर संसद् भवन छिरे सीके राउत

Banner

काठमाडौं,पुस ७-

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके राउत) शपथका लागि संसद् भवन बानेश्वर पुगेका छन् । रातो गलबन्दीसहित यसअघि नै देखिँदै आएको पहिरनमा राउत संसद् भवन प्रवेश गरेका हुन् ।

सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै राउत निर्वाचित भएका हुन् । उनको पार्टी राष्ट्रिय दल समेत बनेको छ ।​ संसद्मा जनमतका ६ सांसद छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>