राजनीति
लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन
०

काठमाडौं, पुस ६-
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत भएका छन् । उनी पार्टीका अध्यक्ष पनि हुन् ।
लोसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ । ठाकुरसहित, सर्वेन्द्रनाथ शुक्ला, शरत सिंह भण्डारी र रामप्रकाश चौधरी लोसपाबाट सांसद छन् ।
समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेपछि लोसपा राष्ट्रिय दल हुनबाट वञ्चित भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























