राजनीति
शशांकलाई भेट्न निवासमै पुगे गगन,आफूलाई मतदान गर्न आग्रह
०

काठमाडौं,पुस ५-
नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापाले नेता डा. शशांक कोइरालालाई भेट्न उनकै निवास पुगेका छन् । मंगलबार साँझ शशांक निवास महाराजगञ्ज पुगेर उनले संसदीय दलको नेताको चुनावमा आफूलाई मतदान गर्न आग्रह गरेका हुन् ।
शशांकले भने यस विषयमा सोचौंला भन्ने जवाफ दिएको उनीनिकट एक नेताले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























