देश/प्रदेश
नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा (सूचीसहित)
०

काठमाडौं, पुस ४-
नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विश्वराज खड्कालाई त्रिभुवन विमानस्थलबाट धनुषा सरुवा गरिएको छ भने सन्तोषसिंह राठौरलाई जिप्रका बाँके सरुवा गरिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























