राजनीति
प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्न सक्ने आत्मविश्वास छः प्रकाशमान सिंह
०

काठमाडौँ, पुस २
नेपाली कांग्रेसका नेता तथा निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकशमान सिंहले प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्न सक्ने आत्मविश्वास आफूमा रहेको दाबी गरेका छन् । तर, प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको समेत सिंहको बुझाइ छ ।
त्यस्तै काठमाडौं–१ मा पर्ने शंखमूलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा सिंहले भने, ‘म जनप्रतिनिधि हुँ। म पदमा जाउँला नजाउँला। तर, जनप्रतिनिधिको पद त छ नि मसँग। मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु। मिनिस्टरै हुनुपर्ने छैन । ’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























