देश/प्रदेश
सुर्खेत विमानस्थलमा एटीआर ७२ जहाजबाट उडान सुरु
०

काठमाडौँ, पुस १
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एटीआर ७२ जहाजबाट उडान सुरु भएको छ । बुद्ध एयरले शुक्रबार यहाँ एटीआर ७२ जहाजबाट पहिलो व्यावसायिक उडान गरेको हो ।
यसअघि यहाँ एटीआर ४२ जहाजबाट मात्र उडान भइरहेको थियो । यसले सुर्खेत र कर्णाली प्रदेशको यात्रामा थप सहजता ल्याउने कम्पनीले उल्लेख गरेको छ । (फाइल फोटो)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























