देश/प्रदेश

करार सेवा नवीकरण नगरेसम्म जहाज नउडाउने निगम क्याविन क्रु संघको निर्णय

Banner

काठमाडौं, मंसिर २९-

नेपाल वायुसेवा निगमले करार नवीकरण नगरेपछि क्याविन क्रुका सदस्यले उडान नगर्ने निर्णय गरेका छन् ।

विज्ञप्ति जारी गर्दै नेपाल वायुसेवा निगम क्याविन क्रु सँघले व्यवस्थापनले निकटका व्यक्तिहरूको मात्र करार सेवा नवीकरण गरेको तर बाँकीको नगरी काममा लगाएको गुनासो गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>