देश/प्रदेश
महानगरको विकासमा सहकार्य गर्न तयार छु : मन्त्री चौधरी
०

काठमाडौं, मंसिर २९-
शहरी विकास मन्त्री मेटमणि चौधरीले आफू काठमाडौं महानगरपालिकासँग सहकार्य गर्न तयार भएको बताएका छन् । काठमाडौं महानगरको २८ औं महानगर दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले महानगरको विकासका लागि नीतिगत सहयोगको प्रतिबद्धता जनाएका हन् ।
उनले भने, ‘विगतदेखि नै शहरी विकास मन्त्रालयले महानगरपालिकासँग समन्वय गरेर शहरी सौन्दर्य, शहरी स्वास्थ्य र शहरी वातावरण निर्माण गर्न नीतिगत सहयोग गर्न प्रतिबद्ध छौँ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























