राजनीति

ओलीलाई भेटेरै बधाई दिन अध्यक्ष दाहालले पठाए महासचिव गुरुङ

Banner

काठमाडौं, मंसिर २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा ओलीलाई महासचिव गुरुङले चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएका थिए ।

त्यस्तै यसअघि एमाले अध्यक्ष ओलीसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन मार्फत बधाई दिएका थिए । तर अध्यक्ष दाहालले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>