चितवन विशेष

पुस ५ गतेदेखि दैनिक चार घन्टा नारायणगढ-मुग्लिन सडकखण्ड बन्द गरिने (सूचना)

Banner

चितवन, मंसिर २८

पुस ५ गतेदेखि एक महिना चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा बन्द हुने भएको छ ।

यस सडकखण्डमा चार वटा पुल निर्माण गर्न बाँकी भएकोले सवारी साधन रोकेर काम गर्न लागिएको हो । यही पुस ५ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म एक महिना हरेक दिन सवारी साधन सञ्चालनमा रोक लगाइने सडक आयोजनाले जानकारी दिएको छ। सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माणको काम सुरु भएको छ ।

सूचनाः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>