राजनीति

रास्वपाबाट फिल्म निर्देशक असिम साह बने समानुपातिक सांसद

Banner

काठमाडौं, मंसिर २५-

फिल्म निर्देशक असिम साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका छन् । रास्वपाले निर्वाचन आयोगमा शनिबार बुझाएको १३ जनाको सांसद सूचीमा साह पनि समावेश भएका हुन् ।

चलचित्र, विज्ञापन र संगीत क्षेत्रलाई प्रतिनिधित्व गर्ने साह समानुपातिकबाट सांसद बन्ने सम्भवतः एक्ला व्यक्ति हुन् । मुस्लिम समुदायको तर्फबाट साह सांसद छानिएका हुन् । उनले प्राइमरीमा पनि धेरै मत ल्याएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>