समाचार

नदी किनारका सुकुमबासी नहटाउन आयोगको आग्रह

Banner

काठमाडौँ, मंसिर १६-

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई नहटाउन आग्रह गरेको छ । आयोगले आज सूचना प्रकाशित गर्दै बसिरहेको स्थानबाट उनीहरुलाई नहटाउन आग्रह गरेको हो ।

त्यस्तै काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरुलाई हटाउन थालेपछि आलोचना भइरहेको छ । यहीबीचमा काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि १४ मंसिरमा ३५ दिने सूचना जारी गर्दै खोला किनार लगायत क्षेत्रमा अतिक्रमण गरिएका जग्गा खाली गराउन भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>