खैरहनी

चितवन १ मा सुरेन्द्र पाण्डेको भोट बढ्यो, घण्टी ३ सय मतले अगाडि

Banner

चितवन,मंसिर ६-

चितवन १ मा नेकपा एमालेले मतान्तर घटाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ६७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ४८ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै कांग्रेसका विश्व पौडेलले ५ हजार ५ सय ९१ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>