कालिका

चितवन २ मा रविले मत ह्वात्तै बढाउन थाले,कालिकाको मत गन्दा यस्तो छ परिणाम

Banner

चितवन,मंसिर ६-

चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मत ह्वात्तै बढाउन थालेका छन् । कालिका नगरपालिका १ मा ८७५ मत गणना हुँदा उनले ५४९ मत प्राप्त गरेका छन् । सो वडामा काँग्रेसका उमेश श्रेष्ठले १४६ मत र एमालेका कृष्णभक्त पोखरेलले ११५ मत प्राप्त गरेका छन् ।

चितवन क्षेत्र नं -२
११२८० गणना हुदा
कृष्णभक्त पोखरेल (सुर्य): ३७३८
रवि लामिछाने (घन्टी): ३५२७
उमेश श्रेष्ठ (रुख): ३३६२

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>