इच्छकामना

चितवन २ (क)मा एमालेका कृष्ण सिलवालको अग्रता

Banner

चितवन,मंसिर ६-

चितवन प्रदेशसभा २ (क) मा एमाले नेता कृष्ण सिलवालले अग्रता कायमै राखेका छन् । प्रदेशसभा तर्फ ८ हजार २ सय १४ मत गणना हुँदा सिलवालले ४६ सय २२ मत प्राप्त गरेका छन् । उनलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार घनश्याम दाहालले ४१ सय ५६ मतका साथ पच्छाइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>