चितवन विशेष
चितवन ३ : हलोको अग्रता कायम, घण्टी दोस्रोमा
०

चितवन, मंसिर ६–
चितवन क्षेत्र नं ३ को मतगणना जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता कायम गरेका छन् । भरतपुर महानगरपालिकाको वडा नं ६, ८ र ९ को गणना हुँदा पाण्डेले ३६२३ मत ल्याएर अग्र स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ३२७४ मत ल्याएर दोस्रो स्थानमा छिन् ।
माछा चुनाव चिह्न बाहक स्वतन्त्र उमेदवार दिनेश कोइराला २७६६ मतका साथ चौँथो स्थानमा छन् भने माओवादी केन्द्रका डा भोजराज अधिकारी तेस्रो स्थानमा देखिन्छन् । उनले ३२५१ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























