चितवन विशेष

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले गरे मतदान

Banner

चितवन, मंसिर ४-

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले मतदान गरेका छन् ।

चितवन क्षेत्र नं. १ (ख) का प्रदेस सभा सदस्य उम्मेदवार खनालले रत्ननगर १४ द्वारिकादास विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनी आफै यो क्षेत्रबाट प्रदेस सभा सदस्य उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>