चितवन विशेष

राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री पाण्डेले मेघौलीबाट गरे मतदान

Banner

चितवन, मंसिर ४-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले मेघौलीबाट मतदान गरेका छन्। चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसिभामा प्रत्यक्षतर्फका उमेदवारसमेत रहेका नेता पाण्डेले भरतपुर–२७ स्थित जानकी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।

नेता पाण्डेले बिहान करिब ७ः३० बजे मतदान गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>