Breaking News

अमेरिकन फोटोग्राफर किटीले कैद गरिन सगरमाथा क्षेत्रमा देखिएको हिउँ चितुवा

Banner

काठमाडौँ, कात्तिक २१-

सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ। ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले कैद गरेकी हुन् । उनले फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी हो।

उनले आफ्नो वेभसाइटमा ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि फोटोका निम्ति पाइला पछ्याएको लेखेकी छन्। त्यस्तै उनी फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्। तस्बिर: किटी पवलोस्की

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>