Breaking News

५० औं पृष्ठमा कांग्रेसको ‘बृहत् लक्ष्यः कोखदेखि शोकसम्म’- विपन्न परिवारलाई मृत्यु संस्कारका लागि १० हजार

Banner

काठमाडौँ, कात्तिक १२-

नेपाली कांग्रेसले आर्थिक अवस्था कमजोर भएका नागरिकको मृत्यु संस्कारका लागि स्थानीय सरकारमार्फत आर्थिक सहयोग गर्ने भएको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको पार्टीको घोषणा पत्रमा कांग्रेसले आर्थिक अवस्था कमजोर भएका नागरिकको मृत्यु संस्कारका लागि परिवारलाई स्थानीय सरकारमार्फत १० हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>