चितवन विशेष

रक्तदान गरी चितवन प्रहरीले मनायो ६७ औं प्रहरी दिवस (फोटो सहित)

Banner

चितवन, असोज २९–

जिल्ला प्रहरी कार्यालय चितवनले ६७ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

जिल्लाको अस्पतालहरुमा रगतको कमि हरेक दिन देखिने गरेकोले दिवस  रक्तदान कार्यक्रम गरी मनाइएको हो । यस अवसरमा ६२ जना प्रहरीले रक्तदान गरेको कार्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>