चितवन विशेष

माडीका पूर्व मेयर ढकाल चितवन ३ (ख)मा गठबन्धनका उम्मेदवार

Banner

चितवन,असोज २२-

चितवनको माडी नगरपालिकाका पूर्व मेयर ठाकुरप्रसाद ढकाललाई माओवादी केन्द्रले चितवन क्षेत्र नम्वर ३ (ख) बाट उम्मेदवार बनाउने भएको छ । आज (शनिवार) बसेको माओवादी केन्द्रको बैठकले ढकाललाई प्रदेश सांसदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>