चितवन विशेष

चितवनको माडी आसपासमा अति भारी वर्षा, बाढी आउन सक्ने चेतावनी

Banner

चितवन,असोज २०-

पछिल्लो ३ घण्टामा चितवनको माडी क्षेत्रको गोविन्दबस्ती,ठोरी,बनकट्टा आसपास अति भारी वर्षा भएको छ । मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको सूचना अनुसार माडी क्षेत्रको गोविन्दबस्ती,ठोरी,बनकट्टा आसपास अति भारी वर्षा भइरहेको छ ।

रिउखोला र साना खहरे खोलामा एक्कासी बाढी आउन सक्न चेतावनी दिएको छ । साथै तटिय क्षेत्र र डुबान हुने होचा स्थानमा साँझ सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>