कालिका

मासु खाँदा घाँटीमा अड्किएर चितवनमा एकको मृत्यु

Banner

चितवन,असोज १८-

मासु खाँदा घाँटीमा अड्किएपछि चितवनका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका ८ गैरिबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्री रहेको छन् ।

दशैको अष्टमीको साँझ ७ः३० बजे मासु खानेका क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेजले ल्याउना साथै मृत्यु भएको जनाएको थियो । मृतक धनबहादुरको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>