अर्थ
चितवनमा खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक (मूल्य सूचीसहित)
०

चितवन, असोज ८–
चितवनमा किराना व्यवसायी संघले खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेको छ । संघको असोज ५ गते बसेको बैठकको निर्णय अनुसार दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्यसूची सार्वजनिक गरिएको हो ।
चाडपर्वलाई लक्षित गरेर विशेष छुट दिएर किराना सामानको मूल्यसूची निर्धारण गरिएको किराना व्यवसायी संघ–चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए ।
अधिकतम खुद्रा मूल्य अंकित सामान सोहि मूल्यमा बिक्री गर्न संघले किराना व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले प्रति किलो २० रुपैयाँ पर्ने नुनदेखि प्रति किलो ५०० रुपैयाँ पर्ने जिराको मूल्य सूची सार्वजनिक गरेको छ ।
यस्तो छ मूल्यसूची

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























