कालिका

चितवनमा पाँच माओवादी कार्यकर्ता एमाले प्रवेश

Banner

चितवन,असोज १-

चितवनको कालिका नगरपालिकाका चार र भरतपुर महानगरपालिकाका एक माओवादी कार्याकर्ता एमाले प्रवेश गरेका छन् । कालिका नगरकमिटी सचिवालय सदस्य हरि प्रसाद चापागाँई,कालिका नगरपालिका वडा नम्वर २ कमिटी उपाध्यक्ष धर्मेन्द्र आचार्य,माओवादी केन्द्र भरतपुर महानगरपालिका २ वडा कमिटी सदस्य हेम बहादुर कुँबर, वाइसिएल कालिका नगर कमिटी कोषाध्यक्ष धु्रब पाण्डे एमाले प्रवेश गरेका हुन् । उनिहरुलाई पोलिटव्यूरो सदस्य देवी ज्ञवाली,जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>