चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्जमा बस दुर्घटना

Banner

चितवन, भदौ १५-

चितवन राष्ट्रिय निकुञ्जमा बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् । नारायणगढबाट ठोरीका लागि छुटेको प्रदेश नं.३–०१०२३–९९५२ नम्बरको बसमा सवार ३९ जना मध्य २ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । बस आज बिहान निकुञ्जको देउराली घुम्तीमा ११ः४० बजे दुर्घटना भएको थियो ।

त्यस्तै दुर्घटना परि घाइते भएकालाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>